ताराको ‘छड्के नजर’ सार्वजनिक (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/बैशाख काठमाडौं ।</span></pre><p style="text-align: justify; ">दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर रहेको ‘छड्के नजर’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार तारा अधिकारीको शब्द रचनामा तयार भएको गीत भिडियो सहित सार्वजनिकगरिएको हो। उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो निर्माण गरिएको छ। लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएको गीतकार ताराले बताएकी छिन्। नहकुल खड्काले तयार पारेको गीतको भिडियोले दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया पाइरहेको छ।&nbsp;</p><pre style="text-align: justify; "><b>song:</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/YlM4m8MUtMY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>