‘छक्का पन्जा ३’ले चुट्किला धेरै भएको आरोप खपेपछि नबन्ने भयो ‘छक्का पन्जा ४’

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

चर्चित चलचित्र ‘छक्का पन्जा’को चौथो भाग यस बर्ष दशैंमा नआउने भएको छ। कोरोनाभाइरसका कारण यस बर्ष ‘छक्का पन्जा ४' प्रदर्शनमा आउन नसक्ने ‘छक्का पन्जा’ सिरिजका निर्माता दीपक राज गिरी लगायतका टीमले जानकारी गराएका हुन्। ‘छक्का पन्जा ४'को साटो निर्माता दीपक राज गिरीले अर्को नयाँ चलचित्र बनाउन सकिने बताएका छन् ।

‘छक्का पन्जा’का ३ सिरिजमा कथा कम, चुट्किला धेरै भएको आरोप खेप्दै आएका दीपक-दीपाको टिमद्दारा निर्मित चलचित्र ‘छ माया छपक्कै’ पछिल्लो समय प्रर्दशनमा आएको थियो । ‘छ माया छपक्कै’को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शक र समिक्षक दुबैले रुचाएका थिए। दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको यस चलचित्रले बक्सअपिसमा सुखद व्यापार गरेको थियो ।