मौलिकता भरिएको गायिका प्रमिला खत्रीको तिज गीत (भिडियो)

साउन, काठमाडौं । गायिका प्रमिला खत्रीले नयाँ तिज गीत सार्वजनिक गरेकी छिन् । मौलिकता भरिएको “माईतीघर के छ र मेरो” बोलको तिज गीतमा प्रमिलाको स्वर सँग्ै शब्द तथा संगीत पनि आफैले भरेकी छिन् । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।