भावना आचार्यको नयाँ तिज गीत, ‘मज्जाले नाँचौं’ (भिडियो)

...

<p style="text-align: justify; "><b>साउन, काठमाडौं ।</b> गायिका भावना आचार्य र गायक जय देवकोटाको नयाँ तिज गीत सार्वजनिक गरिएको छ । नारीहरुको महानपर्व तिज नजिकिदै गर्दा बिभिन्न गीत सार्वजनिक भइरहेको समयमा भावना र जयको भने केहि फरक शैलीको गीत सार्वजनिक भएको हो । गीतमा तिजको प्रसंससँगै अहिलेको माहामारीको रुपमा रहेको कोरोना (कोभिड १९)का कुरा पनि गरिएको छ ।</p><p style="text-align: justify; ">कोरोना मुक्त भएर बाँचौं, मज्जाले नाँचौं जस्ता शब्दका साथमा तयार भएको गीतमा गायक जयकै शब्द रहेको छ । यस्तै गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ । तरंग डिजिटलमा रेकर्ड गरिएको यो गीतको एरेन्ज नारायण दंगालले गरेका हुन् । यस्तै गीतको भिडियोमा पनि गायिका भावनासँगै अर्जुन गौतमले नृत्य गरेका छन् । मदन खड्काले निर्देशन गरेको भिडियो दीपक गिरीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/gYMj9Ayg6y0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>