बाढी पहिरोबाट घाइते भएकालाई चलचित्र पत्रकारको रक्तदान

साउन, काठमाडौं ।

चलचित्रको विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले रक्तदान गरेको छ । बाढी पहिरोमा परि घाइते भएका हरुका लागी उक्तदान गरिएको हो । शनिवार सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर संघले रक्तदान गरेको हो ।

सय जनाभन्दा बढीको सहभागिता रहेको रक्तदान कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित भएका थिए । उहाँले कोरोना महामारीको समयमा सावधानी अपनाएर संघले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरे । महिला चलचित्र निर्देशक सम्झना रौनियार, वितरक सुनिल मानन्धर, कलाकार निर्मल शर्मालगायत कार्यक्रममा उपस्थित थिए ।  रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको संघका कार्यक्रम उपाध्यक्ष जीवन कुमार पराजुलीले बताउनु भयो ।

संघका अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीच पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको बताउनु भयो । विभिन्न ठाउँमा बाढी पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको जानकारी प्राप्त भएपछि संघले रक्तदान गरेको उनको भनाई छ । उहाँले भोलीका दिनमा पनि सामाजिक हित हुने कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता व्यक्त गरे ।

देशका बिभिन्न ठाउँमा प्राकृतिक प्रकोपबाट घाइते भएकाहरुका लागी पत्रकारहरुको पनि सहयोगको भुमिका रहने भन्दै रक्तदानको आयोजना गरिएको संघका महासचिव समिर वलामीले जानकारी दिनु भयो । उहाँले रक्तदानमा चलचित्र पत्रकारसँगै कलाकारसँगै अन्य आम मानिसको पनि उपस्थिती रहेको बताउनु भयो ।