सेलिब्रेटी सेल्फि मोह, मुख बंग्याउँदै सेल्फि लिँदै (हेरौं फोटो फिचर)

...

nepali celebraty selfie (2)पुस १८, काठमाडौं । सेलिब्रेटी सँग फोटो खिचाउन जो कोहिलाई पनि मन लाग्छ । आफ्नो तस्बिर आफैले खिच्नुलाई सेल्फि भनिन्छ जुन कुरा हामी पछिल्लो समय निकै कै सुनेका र खिचेका पनि छौं ।

कुनै कार्यक्रममा सेलिब्रेटीहरुलाई देखियो भने सेलिब्रेटी सँग एक सेल्फि खिचौं न भन्दै हामी अघि सरी हाल्छौं । यस्तैक्रममा केहि समय अघि नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको संस्था नेपाली चलचित्र कलाकर्मी संघको चुनावको बेलामा थुप्रै सेलिब्रेटीहरु देखिए । जहाँ सेल्फिका थुप्रै पोजहरु पनि देखिएका थिए । त्यहि बेलामा सेलिब्रेटीहरुले सेल्फि लिएका केहि तस्बिर देखाउँदैछौं । जहाँ नायिका रेखा थापा देखि नायक सबिन श्रेष्ठ सम्मका सेल्फि देख्न सक्छौं ।
nepali celebraty selfie (2)
nepali celebraty selfie (2)
rekha thapa selfie
nepali celebraty selfie (2)
nepali celebraty selfie (2)
rekha thapa and sabin shrestha