प्रमिला राई र प्रताप दासको नयाँ गीत ‘रुप मेरो’

...

<pre style="text-align: justify; "><b>असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायिका प्रमिला राईको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । रुप मेरो बोलको गीतमा संजिव सिंहको लय तथा शब्द रहेको छ । गीतको भिडियोमा पनि प्रमिला र प्रताप आफैले अभिनय गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">प्रमिलाले झण्डै एकबर्ष पछि नयाँ गीत सार्वजनिक गरेकी हुन् । उनले एकबर्ष अघि सार्वजनिक गरेको जाउँ न बोलको गीत लोकप्रिय छ । बिबिध कारणले गीत सार्वजनिक गर्न नसकेको र अहिले रुप मेरो गीत सार्वजनिक गरेको प्रमिलाले जानकारी दिइन् । यस अघिका गीतहरु दर्शक तथा स्रोताले मन पराइदिनु भएको छ । आशा छ यो गीतलाई पनि उत्तिकै माया गरिदिनुहुनेछ । प्रमिलाले आर्टिष्ट खबरसँग भनिन् । भिडियो प्रविन राईले तयार पारेका हुन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/6lhgCRcHSvc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>