मल्टिस्टारको नयाँ गीत ‘किन यस्तो भो’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली चलचित्र तथा म्युजीक भिडियोको क्षेत्रमा मल्टिस्टारहरुले अभिनय गरेको नयाँ म्युजीक भिडियो ‘किन यस्तो भो’ सार्वजनिक गरिएको छ । गायक तथा निर्देशक सरोज वलीले आफ्नो नयाँ प्रोजेक्टमा युवास्टार पल शाह, गायक तथा मोडल दुर्गेश थापा, नायिका एलिजा गौतम, मोडल सुधिर श्रेष्ठ लगायतले लिएर नयाँ गीत सार्वजनिक गरेका छन् । जुन सार्वजनिक भएको केहि घण्टामै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">दुर्गेश थापा, डेविड शंकर, बेनिशा पौडेलको स्वरमा रहेको उक्त डान्सिङ्ग नम्बरको गीतमा अभिनेता पल शाह, दुर्गेश थापा, एलिजा गौतम, सुधिर श्रेष्ठसँगै खेलाडी हरी खड्का र पत्रकार ऋषि धमलालाई पनि देख्न सकिन्छ । सरोज वलीको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । श्यामस्वेत रसाईलीको एरेन्ज छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई सरोज वलीले नै निर्देशन गरेका हुन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/qtJoOuZBjtU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>