सुनिलको ‘मुखैमा राम राम बगलीमा छुरा’मा पल, नाजिर र स्वस्तिमा

...

<pre style="text-align: justify; "><b>असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक सुनिल कटुवालको मुखैमा राम राम बगलीमा छुरा बोलको गीत सार्वजनिक गरिएको छ । सुनिलसँगै गायिका राईको स्वरमा रहेको उक्त गीतमा भिम बिसीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा नायक पल शाह, नाजिर हुसेन र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिलको यस अघिका कपुरी क दर्शकले निकै मन पराएको गीत हो । गायक सुनिलको अर्को नयाँ गीतको भिडियो पनि छायांकन भइसकेको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/9nVqWPM6rPU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>