सुनिल र सरुको ‘डिजिटल फोटो’मा बले कक्रोज (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक सुनिल कटुवाल र गायिका सरु गौतमको स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक उक्त गीतमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिभा कंडेलको मुख्य अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियो भने देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । यसअघि गायक सुनिल कटुवालले ‘मुखैमा रामराम बगलीमा छुरा’ सार्वजनिक गरेका थिए ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/lft6LR2pXCg" width="640" height="360" class="note-video-clip"></iframe><br></p>