बिरु र संगीताको ‘कस्की छोरी’ सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक बिरु थापाको प्रस्तुतीमा 'कस्की छोरी' बोलको कौडा गीत सार्वजनिक गरिएको छ । गीतमा बिरुसँगै संगीता थापा मगरको स्वर रहेको छ । साथमा दिपेन्द्र आले मगर र बिना छन्त्यालको पनि स्वर रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">दीपेन्द्र आले मगरको शब्द तथा संगीतमा रहेको यस गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ भने खडक बाजुरालीले मिक्सिंग गरेका छन् । गीतको भिडियोमा आरुसी मगर र सबनम थापा मगर सहितको टिमको नृत्य छ । अजय रेग्मीले खिचेको भिडियो चित्र मास्की मगरले निर्देशन गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/87fz2N2A3ks" width="640" height="360" class="note-video-clip"></iframe><br></p>