पदम राईको गीतमा दयाहाङ र एलिसा (भिडियो)

मंसिर, काठमाडौं ।

गायक पदम राईको स्वरमा एसो हेरे बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । शशी गुरुङको शब्द तथा संगीत रहेको उक्त गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा दयाहाङ राई र एलिसा राईको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । भिडियो किरण चाम्लिंग राईले निर्देशन गर्नुभएको हो ।