अमिताभको ‘चेहरे’ ३० अप्रिलमा आउने

मुम्बई (एजेन्सी) ।

अमिताभ बच्चनको अभिनय रहेको नयाँ चलचित्र ‘चेहरे’ आउँदो ३० अप्रिलमा हलमै प्रदर्शन हुने भएको छ । यस रहस्यमय थ्रिलर चलचित्रमा अमिताभका साथै इमरान हश्मीको मुख्य भुमिका रहेको छ । इमरान हस्मीले पहिलो पटक ‘चेहरे’मार्फत अमिताभ बच्चनसँग स्क्रिन सेयर गर्नुभएको हो ।

अमिताभले ‘चेहरे’को पोस्टर सेयर गर्दै चलचित्रको रिलिज मिति घोषणा गर्नुभएको हो । जसमा उहाले लेख्नुभएको छ, ‘अनुहार भन्दा ठूलो कुनै पर्दा छैन। वास्तविक अनुहारको पर्दा उठ्नेछ । बहुप्रतिक्षित रहस्यमय थ्रिलर चलचित्र ३० अप्रिलमा हलहरुमा आउँदैछ ।’

चलचित्रमा अन्नु कपूर, टिभी अभिनेत्री क्रिस्टल डिसूजा, रघुवीर यादव र धृतिमान चटर्जीको पनि भूमिका रहेको छ । चलचित्र  रुवी जाफरीको निर्देशन गर्नुभएको छ ।