मेलिना र नरेन्द्रको गीतमा आकाश र पुजाको जोडी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र पुजा शर्मा अभिनित नयाँ गीत प्राण पियारीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा मेलिना राई र नरेन्द्र वल्लभ पन्थको स्वर रहेको छ । गीत्मा डिपी खनालको शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

उत्सव दाहालको छांयांकन तथा विकास दाहालको सम्पादन रहेको भिडियोमा प्रमोद के. भण्डारीको नृत्यनिर्देशन रहेको छ । जया शर्मा क्रियटिम निर्देशन रहेको प्राण पियारीलाई चर्चित चलचित्र तथा म्य्जिक भिडियो निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।