‘सानो संसार’पछि एकसाथ पर्दामा बिनय र नम्रता

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘सानो संसार’मार्फत एक साथ पर्दामा देखिएका नायिक नम्रता श्रेष्ठ र नायक बिनय श्रेष्ठ फेरी एक साथ पर्दामा देखिने भएका छन्। पहिलो पटक ‘सानो संसार’ स्क्रिन सेयर गरेका उनीहरुको जोडीलाई दर्शकले रुचाए । यो चलचित्रपछि यो जोडीले यसअघि स्क्रिन सेयर गरेनन् । दुवै कलाकार अलग अलग फिल्ममा देखिएका थिए ।

राजिव गुरुङले निर्देशन गर्ने उक्त चलचित्रको हालसम्म नाम घोषणा गरिएको छैन । म्युजिक भिडियो निर्देशक राजिव गुरुङ यही चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्दै छन्। हाल प्रि.प्रडक्सनको काम भइरहेको यस चलचित्रको ५० प्रतिशत दृष्य सिक्किममा छायांकन गरिने भएको छ । लोकेशन हेर्नका लागि कलाकार बिनय र निर्देशक राजिव सिक्किम पुगेका छन्।