दबई पुगेर पोज दिँदै वर्षा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।&nbsp;</span></pre><p style="text-align: justify; ">राम राघव आचार्यको निर्देशन रहने चलचित्र 'कालिपुरुष'को नाम परिवर्तन गरिएको छ। चलचित्रको छायांकन सुरु हुनुभन्दा एक साता अगाडि निर्माणपक्षले चलचित्रको नाम परिवर्तन&nbsp;गरी ‘ए साथी सुन’&nbsp;राखेका छन् । विना कार्कीको लगानीमा बन्न लागेको यस चलचित्रको छायांकन धरानमा हुने बताइएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँले अभिनय गर्नेछन् ।&nbsp;</p><p style="text-align: justify; ">छायांकन सुरु हुनु भन्दा एक साता अगाडि वर्षा भने दुबई पुगेकी छिन् । दुबइमा आफ्नो व्यापारिक काम र घुमघामका लागि भन्दै उनी&nbsp;&nbsp;दुबई पुगेकी हुन्। वर्षाले एक हप्ता दुबइमै बस्ने र नेपाल फर्किए पछि छायांकन सुरु गर्ने बताएकी छिन् । पछिल्लो समय कस्मेटिक ब्यवसाय सुरु गरेकी बर्षाले केही अगाडि चलचित्र ‘सुदूर’ छाडेकी थिइन्।&nbsp;उनले दुबई पुगेर सामाजिक संजालमा एक फोटो सेयर गरेकी छिन्।&nbsp;</p>