युट्युबमा ‘मारुनी’ सार्वजनिक (पूरा फिल्म)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

दर्शकले निकै समयदेखि प्रतिक्षा गरेको चलचित्र ‘मारुनी’ सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको छ। बिहिबार महाशिवरात्रीको अवसर पारेर चलचित्र सार्वजनिक गरिएको हो । बक्सअफिसमा खासै कमाई गर्न नसकेको यस चलचित्रले दर्शकको प्रतिक्रिया भने राम्रै पाएको थियो । नवल नेपाल निर्देशित यस चलचित्रमा अभिनेता पुष्प खड्का,अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङ मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा रेविका गुरुङ पुष्पको पत्नीको भूमिकामा छिन् भने साम्राज्ञी प्रेमिका बनेकी छिन् ।

पुनम गौतमले निर्माण गरेको चलचित्रमा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र. डि गुरुङको सम्पादन रहेको छ । पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित यस चलचित्रमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको पनि अभिनय रहेको छ ।

movie: