रवि ओडको ‘टुटी सक्यो मुटु’ (भिडियो)

आर्टिष्ट खबर चैत, काठमाडौं ।

'नेपाल आइडल सिजन २'का बिजेता रवि ओडले नयाँ गीत सार्वजनिक गरेका छन् । जन्मदिनको अवसर पारेर उनले 'टुटी सक्यो मुटु' बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा ओडकै शब्द रचना रहेको रहेको छ । गोपाल रसाइलीको एरेन्जर मिक्सिङ मास्टरिङ् रहेको गीतमा भीम बिसीले संगित भरेका छन् ।

प्रिन्स विश्वकर्मा र अञ्जना बराइली फिचरिङ गीतको भिडियोमा दशरथ सुनुवारको निर्देशन रहेको छ । रवि ओडको आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियोमा राम कुमार केसीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

song: