सबैको ध्यान तान्ने प्रमोदको लुक्स

आर्टिष्ट खबर चैत, काठमाडौं ।

सधैँ फरक क्यारेक्टरमा प्रस्तुत हुन रुचाउँने अभिनेता प्रमोद अग्रहरी चलचित्र ‘ए फर एप्पल’का लागि पनि फरक लुक्स तयार पार्दै छन्। शनिबार काठमाण्डौ स्थित सोल्टी क्राउन प्लाजामा आयोजित दशौँ नेफ्टा अवार्ड कार्यक्रममा उनले उत्कृष्ट खल नायकको अवार्ड हात पारेका थिए । उनले चलचित्र ‘कथा काठमाण्डु’बाट ‘उत्कृष्ट खलपात्र’को अवार्डहात पारेका हुन्। उनी प्राय खलपात्रको भूमिकामा कडा रुपले प्रस्तुत हुने गर्छन् ।

‘ए फर एप्पल’को उनको गेटअपले धेरैको ध्यान केन्दित गर्ने अनुमान गर्न सकिन्छ । अडियन्सको ध्यान तान्न उनले हरेक चलचित्रमा धेरै मेहेनत गर्ने गर्छन् । यस चलचित्रमा उनी लामो दारी सहित नाकमा कुण्डल लगाएर प्रस्तुत हने भएका छन् । अवार्ड कार्यक्रममा समेत उनी यही गेटअपमा सहभागी भएका थिए । उपस्थित सबैले उनको गेटअपलाई नोटिस गर्दै यसको तयारी बारे चासो जनाएका थिए ।