टंकको ‘तिमी राम्री छौं क्या’मा पल शाहको अभिनय (भिडियो)

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

लोकप्रिय गायक तथा संगीतकार टंक बुढाथोकीले एकपछि अर्को गर्दै हिट गीत दिइरहेका हुन्छन्। हाल उनले अर्को नयाँ गीत  ‘तिमी राम्री छौं क्या’ सार्वजनिक गरेका छन् । टंकको आफ्नै शब्द, संगीत र स्वर रहेको गीतमा उनलाई गायनमा गायिका टिका प्रसाईंले साथ दिएकी छिन्।

यता गीतको भिडियोमा भने पल शाह र बिना राउत फिचर्ड छन् । गम्भिर विष्टको निर्देशिन रहेको भिडियोमा पल र बिनासँगै एआर बुढाथोकी र सान्भी खतिवडाको पनि अभिनय रहेको छ। सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज घिमिरेको छायाकंन र नविन निरौलाको सम्पादन रहेको छ।

song: