‘ओ मेरो परान’मा धुर्मुस र सुन्तली (भिडियो)

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

चर्चित जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको अभिनय रहेको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा ब्यस्त यि चर्चित कलाकारले ‘ओ मेरो परान’ बोलको गीतमा अभिनय गरेका हुन् ।

गीतमा उनीहरु 'मेरी बास्सै'को 'धुर्मुस' र 'सुन्तली'को क्यारेक्टरमा पनि देखिएका छन्। भिडियोमा सिताराम र कुञ्जनासँगै सुशिला थापा पनि फिचरिङ छिन् । गीत रचना रिमाल र भक्त प्रधानले गाएका छन् । लोकराज अधिकारीको शब्द रचनामा राजेन्द्र बजाजले संगीत भरेका छन् ।