पोष्टरमा अकेशा र बासुको ‘लाइफ इन एलए’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

वाश इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘लाइफ इन एलए’ निर्माणको घोषणा गरिएको छ। निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै चलचित्र घोषणा बारे जानकारी दिएका हुन् । निर्माण टिमका अनुसार अप्रिलको पहिलो साताबाट चलचित्रको छायांकन अमेरिकाको एलएबाट सुरु हुनेछ । साथै चलचित्रको केही अंश पोखरामा पनि खिचिने निर्माणपक्षले बताएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथा बोल्ने यस चलचित्रमा अकेशा विष्ट, बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी, विशाल ढकालको मुख्य भूमिका रहनेछ । चलचित्रमा कार्यकारी निर्माताको रुपमा संसार ए सुवेदी रहेका छन् । सूर्य एन श्रेष्ठको निर्देशन रहने यस चलचित्रमा सुदिप बरालको छायांकन, श्रीकृष्ण बम मल्लको संगीत, उज्ज्वल ढकालको सम्पादन र प्रतिक्षा श्रेष्ठको मेकअप रहनेछ । प्रदीप आचार्य र प्रवीन खत्री भने  प्रोडक्सन डिजाइनरको भूमिकामा छन्।