निताको निर्देशन रहने ‘श्रीमद्धभागवद् गीता’को घोषणा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका नीता ढुंगानाको निर्माण तथा निर्देशन रहने वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को घोषणा गरिएको छ। नीता फिल्मस्को दोश्रो प्रस्तुतिको रुपमा ‘श्रीमद्धभागवद् गीता’ निर्माण हुन लागेको हो। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सिरिजको घोषणा गरिएको हो।

नीताले  कार्यक्रममा ‘श्रीमद्धभागवद् गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको मात्र एकोहोरो भूमिका रहने बताइन्। रामजी लामिछानेको कोरियोग्राफी रहने वेव सिरिज गीतामा रहेको ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुने बताइएको छ। सिरिजमा वनिष शाहको सम्पादन रहने छ।