प्रताप दासको ‘पल पल’मा भुवन चन्दसँग शिशिर भण्डारी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रताप दासको स्वरमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्द अभिनित म्युजिक भिडियो ‘पल पल’ सार्वजनिक गरिएको छ । तारा अधिकारीको शब्द रचनामा गैरे शुरेषले संगीत भरेका छन्। यता गीतको भिडियोमा भने तारा अधिकारीकै निर्देशन रहेको छ।

भुवन थापा चन्दसँगै गीतमा निर्देशक अधिकारी र शिशिर भण्डारीको पनि अभिनय रहेको छ । चन्द्र विनायक फिल्म प्रोडक्शनले निर्माण गरेको गीतको भिडियोमा शिव ढकालको छायाँंकन र नहकुल खड्काको सम्पादन रहेको छ।