‘कबड्डी ४’मा मिरुना अनुबन्धित

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><p style="text-align: justify; ">चलचित्र ‘लालपुर्जा’बाट नेपाली चलचित्र जगतमा भित्रीएकी अभिनेत्री मिरुना मगर सुपरहिट चलचित्र ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’कालागी फाइनल भएकी छिन्। सौगात मल्ल, दयाहाङ राई,विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा छानिसकेको ‘कबड्डी ४’मा अभिनेत्रीको रुपमा मिरुना जोडीएको बारे निर्माण टीमले जानकारी दिएका हुन्। </p><p style="text-align: justify; ">बैशाखबाट छायाँकन थाल्ने बताइएको चलचित्र २०७८ सालको असोज १५ गते प्रदर्शन गर्ने निर्माण टीमको भनाई छ। ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरीसकेकी मिरुनाले आफूले मनपराएको प्रोजेक्टमा काम गर्न पाएकोमा खुशी व्यक्त गरेकी छिन्। ‘कबड्डी’का अन्य तीन सिक्वेल आफ्नो अत्याधिक मनपर्ने चलचित्र अन्र्तगत पर्ने उनले बताएकी छिन्।&nbsp;</p>