फिल्म ‘रीत’ बन्ने

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

फाल्गुनन्द लिङ्देन फिल्मस् द्दारा चलचित्र ‘रीत’ निर्माण हुने भएको छ। पूर्व खानेपानी मन्त्री विना मगरले चलचित्रको शुभ मुहूर्त गर्दै चलचित्रबारे जानकारी दिएकी हुन्। दिनेश लिङदेनले निर्देशन गर्न लागेको चलचित्रमा विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङसँगै पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगुको पनि अभिनय रहेनेछ।

सागर केरुङको कथा, पटकथा र संवाद रहेन चलचित्रमा राम नेयोङ लिम्बु र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ। यसैगरी विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माताको रुपमा रहनेछन्। ताप्लेजुङ, पाँचथर र इलामको रमणिय स्थलमा चलचित्रको छाँयाकन गरिने बताइएको छ।