केपी ओलीको शब्द रचनामा ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक (भिडियो

आर्टिष्ट खबर/चैत,काठमाडौं।

सम्माननिय प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको शब्द रचनामा ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ। शिशिर योगीको आवाज रहेको उक्त गीतमा लय सिर्जना पनि योगीकै रहेको छ। वीरेन्द्र भाट्ट विपिनले निर्देशन गरेको गीतको भिडियोमा महेश महराको छायाकंन र लोकेश भाट्टको सम्पादन रहेको छ।

गायक शिशिरकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा बीच बीचमा केपी ओलीको भाषण समेत समावेश गरिएको छ।