‘माइतीघर २’मा अनमोल र भूवन एक्साथ देखिँदै

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

बिहिबार अभिनेता भुवन केसीले चलचित्र ‘माइतीघर २’को घोषणा गरे। दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिनेता भुवन केसी र अभिनेता अनमोल केसी एकसाथ देखिने भएका छन्। चलचित्रका अन्य कलाकार फाइनल भइनसकेको बताउँदै भूवन केसीले यस चलचित्रमा आफू अनमोलकै पिताको रुपमा देखिने बताएका छन्। ‘दर्शकहरुले उनीहरु बावु छोरालाई चलचित्रमा एकसाथ देख्ने इच्छा राखेका थिए। अब त्यो इच्छा पूरा हुने भएको छ।

सन् १९६६ मा प्रदर्शनमा आएको सुपर हिट चलचित्र ‘माइतीघर’को दोश्रो पार्ट ‘माइतीघर’ जहाँ सकिएको थियो सोही दृश्यबाट सुरु हुने बताइएको छ। यस चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा देखिदैछन् भने टिम अभिनेत्रीको खोजीमा रहेको जानकारी प्राप्त भएको छ।