पल, सुधिर, प्रिज्मा र प्रिन्सीको ‘कस्तो सुहाको फुली’ (भिडियो)

आर्टिष्ट खबर/चैत,काठमाडौं।

अभिनेता तथा मोडल पल शाह र टिकटक स्टार सुधिर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको ‘कस्तो सुहाको फुली’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको गीतमा सिएल शर्माको शब्द तथा संगीत रहेको छ।

शान थापाको निर्देशन रहेको गीतको भिडियोमा राजिव समिरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।