निर्माणाधिन गौतमबुद्ध रंगशालामा आए एकसाथ ५३ टिप्पर (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एकसाथ ५३ वटा टिपरले निर्माण सामाग्री बोकेर भित्रिएका छन् । पाल्पाको तिनाउ टिप्पर व्यवसायि संघको तर्फबाट सहयोग स्वरुप ५३ टिप्पर निर्माण सामाग्री लिएर एकसाथ रंगशाला प्रवेश गरेका हुन् । जुन दृश्य हेर्दा गज्जब लाग्छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी तिनाउ टिप्पर ब्यवसायि संघले आवश्यक निर्माण सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोहि अनुरुप आइतबार एकसाथ ५३ टिप्परमा निर्माण सामाग्री सहयोग गरिएको हो ।

भिडियो रिपोर्ट हुर्नहोस् ।