‘चुरीफुरी’को फस्टलुक सँगै प्रर्दशन मिति सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदो बर्षको असोज १ गतेलाई प्रर्दशन मिति तोक्दै चलचित्र ‘चुरीफुरी’को फस्टलुक सार्वजनिक गरिएको छ। ऋषिराज आचार्यको निर्देशनमा बनेको यस चलचित्रमा रिना ढकाल र निर्देशक आचार्यको लगानी रहेको छ। आरबी मुभिजको ब्यानरमा निर्मित यस चलचित्रमा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सह–निर्माताको रुपमा रहेका छन्।

फस्टलुकमा डेब्यू कलाकार अभिषेक श्रेष्ठको साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डितलाई फिचरिङ गरिएको छ। भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर समावेश छ। राहुल राइको छायांकन रहेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन रहेको छ।