‘हेर्देउन मायाले’ गीतमा रजनीसँग तक्मे बुडाको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

लोकलयमा आधारित ’हेर्देउन मायाले’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ। निमा तामाङको स्वर र बादल लिम्बुको संगीतमा रहेको गीतमा  लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ। म्युजिक भिडियो  विल्सन विक्रम राई (तक्मे बुडा), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।