असार २५ गते ‘दुस्प्रयास’ प्रर्दशनमा आउने

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

हाल समाजमा घटिरहेका महिला हिंसा बलात्कार,हत्या,अपहरण लगायतका आपराधिक गतिविधिविरुद्द आवाज उठाइने बिषयबस्तुमा आधारित चलचित्र ‘दुस्प्रयास'को फर्स्टलुक सार्वजनिक गरिएको छ। यससँगै  चलचित्रको प्रर्दशन मिति समेत घोषणा गरिएको छ। ‘दुस्प्रयास' आगामी असार २५ गते प्रर्दशनमा आउने भएको छ।

रिता देवी मुभिजद्वारा निर्माण गरिएको चलचित्रमा निशा पोमु लिम्बु, सोम लामा,सुस्मीता कार्की, प्रिजन श्रेष्ठ, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय रहेको छ। सुमित लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत र राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर रहेको छ। दिनेश लिङ्देनको कथा र निर्देशन रहेको चलचित्रमा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन रहेको छ। महामारीको रुपमा फैलिरहेको कोभिडबीच जोखिम मोलर चलचित्र प्रर्दशन गर्न लागेको निर्देशक दिनेश लिङ्देनले बताएका छन्।