सर्वाधिक रुचाइयो शिशिरको ‘फोटो फिरिम २'(भिडियो)

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

मोडल शिशिर भंडारीको गीत 'फोटो फिरिम'लाई दर्शकले अत्याधिक मनपराएपछि 'फोटो फिरिम २' (रुमाल चिनो छ) सार्वजनिक गरिएको छ। शिशिरकै शब्द ,संगीत रहेको गीतलाई प्रताप दास, रचना रिमाल र कुमार अभिले गाएका छन्।

विशाल निरौलाको संगीत समायोजनमा तयार भएको गीत शिशिरको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। शिशिर सँगै जुना सुन्दास,रिस्ता बस्नेत,प्रकाश रामदाम,श्रद्धा गौतम,पूजा गौतम,सरूँ गौतम,एलिना कार्की,शुसन गौतम,लक्ष्मण राज अधिकारी,अविनाश गौतम, निक शर्मा र वसन्त भण्डारीको अभिनय रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन र दिन्सन शाहको सम्पादन रहेको छ गीतले दर्शकको निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। २४ घण्टा नपुग्दै यस गीत यूट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ ।

song: