युट्युबमा सुरक्षा पन्तको ‘मन बार’ (फिल्म)

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

नायिका सुरक्षा पन्त र नायक कोसिस छेत्रीको अभिनय रहेको सर्ट मुभि 'मन बार' युट्युबमा सार्वजनिक गरिएको छ। रुपेन्द्र खड्गीको कथा लेखन रहेको चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन्। गोविन्द प्रसाद शाहद्दारा निर्मित यस चलचित्रमा डिन्सन दाहालको कलरीङ, नीरज कँडेलको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ। सार्वजनिक सर्ट मुभिले दर्शकको निकै राम्रो प्रतिक्रिया पाउँनुका साथै दर्शकले कलाकारको अभिनयलाई खुब रुचाएका छन् ।

movie: