पुस्कल र कलाको ‘मुसुमुसु हास’ सार्वजनिक

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

गायक पुस्कल शर्मा र गायिका कला लम्सालको स्वरमार रहेको नयाँ गीत “मुसु मुसु हास” सार्वजनिक गरिएको छ । गितमा शिव हमालको शब्द छ भने संगित, एरेन्ज, मास्टरिङ्ग एचवियन किस्मत को रहेको छ ।

वन डिवि स्टुडियोमा मा रेकर्डिङ गरिएको उक्त गीतको स्वाद केहि फरक पाउन सकिन्छ । बिशेष गरी गायक पुस्कलले यसअघि गाउने गीत भन्दा केहि फरक पाउन सकिन्छ । गीतको भिडियोमा पनि गायक गायिकाले नै अभिनय गरेका छन् । भिडियो क्रान्ति केसीले निर्देशन गरेका हुन् । भिडियोमा छायांकन अजय रेग्मीको छ ।