प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश’ युटुवको शिर्षास्थानमा

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

'बोला माया','गालबन्दी च्यातियो', 'फुटेका चुरा' जस्ता हिट गीतका सर्जक प्रकाश सपूतले शुक्रबार नयाँ गीत 'मेरो पनि हैन र यो देश' सार्वजनिक गरका थिए। आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको यो गीत छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ। नेपाली हुनुमा गौरव, देश प्रतिको प्रेम र देशभित्रै देशको नागरिक हुनु नपाउदाको गुनासो पोखिएको यस गीतले दश लाख भ्युज सहित युटुव ट्रेन्डिङको शिर्षास्थान ओगट्दै निकै चर्चा कमाउन सफल भएको छ।

सर्जक सपूतकै स्वर, शब्द तथा संगीत, उनकै परिकल्पना र भिडियोमा पनि उनकै अभिनय र निर्देशन रहेको छ। गीतको संगीत संयोजन, पार्श्व संगीत, साउन्ड डिजाइन, मिक्सिङ र मास्टरिङको काम भने श्यामश्वेत रसायलीले सम्हालेका हुन् भने  सम्पादन बिपी फिल्मस्का लागि प्रविण भट्टले गरेका हुन्।

song: