‘दि भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसन सुरु (video)

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं।

चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल किड्स’ आउँने भएको छ। यस शो को डिजिटल अडिसन समेत सुरु गरिएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ का होस्ट सुशील नेपालले जानकारी दिएका छन्। छ वर्ष उमेर पुगेका बालबालिकादेखि १४ वर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउने बताउँदै उनले ‘भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसन सुरु भएको घोषणा गरेका हुन्।

यस शो को अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भरी अडिसन रजिस्ट्रार गर्नुपर्नेछ ।