‘दोख’मा समावेश ‘रातैले बुन्छ’ बोलको गीत सार्वजनिक

आर्टिष्ट खबर/बैशाख,काठमाडौं।

चलचित्र 'दोख'मा समावेश 'रातैले बुन्छ' बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा झुमा लिम्बुको स्वर, श्रवण मुकाङको शब्द र पुष्पा संगमको संगीत रहेको छ। अनुप बरालको निर्देशनमा बनेको यस चलचित्र करिब ६ वर्ष अगाडि द्वन्द्वकालको कथामा निर्माण भएको हो। यस चलचित्रको प्रदर्शन मिति भने आजसम्म पनि घोषणा गरिएको छैन। समय अनुकुल हुने बितिकै चलचित्र प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण युनिटले गीत मार्फत चलचित्रको प्रचार थालेको छ। २०७२ सालको भुइँचालोकै समयतिर निर्माण गर्न सुरू गरिएको चलचित्रको छायाकंन भुइँचालो गएपछि केही सयम रोकिएको थियो।

चलचित्रमा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायत कलाकारको अभिनय रहेको छ। भोजपुरको सुन्तले र बाघखोर वरपर छायाँकन गरिएको यस चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाँकन, राजन कठैतको कथा तथा पटकथा रहेको छ।