बैशाख, काठमाडौं । पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनि लियोन जेल जाने सम्भावना देखिएको छ । सन्नी लाई पोर्न साईट चलाएको आरोप लागेको छ । जसमा उनको न्युड फोटो र भिडियोहरु छन् । सन्नी माथि पोर्न साइट चलाएको भन्दै मुद्धा परेको छ । उनी विरुद्ध प्रहरीमा एफआइआर दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस्तो काम गर्ने व्यत्तीलाई भारतको कानुनमा अपराधी उल्लेख गरिएको छ । गोवाको एक गाउँमा बस्ने अरुण पारुलेकर नामका पुरुषले सन्नी विरुद्ध उजुरी दर्त गरेका हुन् । सन्नीको साइट फ्री रहेको र यसले यौन उत्तेजना बढाउने पनि उजुरीमा उल्लेख गरिएको छ ।