लामिछाने परिवारमा कोरोना संक्रमण

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

चलचित्र निर्देशक ऋषि लामिछानेको तीन परिवारीक सदस्यमा कोरोना भाइरस संक्रमण भएको छ । निर्देशक ऋषिसँगै पत्नी कलाकार सरिता लामिछाने र छोरीमा कोरोना संक्रमण देखिएको ऋषिले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । सरिताको भने यसअघिकै संक्रमण पुष्टि भएको हो ।

कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको ऋषिले बताउनु भएको छ । लामिछानेले लेख्नुभएको छ, ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’