एलिना र यात्रीको ‘अंग्रेजीमा बनाना’ गीत (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायिका एलिना चौहान र गायक यात्री प्रेमको आवाजमा सार्वजनिक गरिएको नयाँ गीत 'अंग्रेजीमा बनाना'ले लोकप्रियता कमाउँदै छ । तीनदिन अघि युट्युवमार्फत सार्वजनिक गरिएको गीतको भिडियो नेपालको म्युजीकको टेन्टिंग नम्बर २३ मा पनि पर्न सफल भएको छ ।

यात्री प्रेमकै शब्द तथा संगीत रहेको उक्त गीतमा मिक्सिंग टंक बुढाथोकीको रहेको छ । गीतको भिडियोमा भने सुधिर श्रेष्ठ र सोनिया जिआर सहित टिमको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई राज बराइलीले निर्देशन गरेका हुन् ।