महेन्द्र र समिक्षाको ‘सानुमाया’ गीत

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायक महेन्द्र राज बराल र गायिका समिक्षा अधिकारीको  ‘सानुमाया’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो  जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ ।

यस गीतमा शब्द तथा संगीत हरि लम्साल को रहेको छ भने यो गीत महेन्द्र राज बराल  युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । ‘सानुमाया’ को भिडियोमा  किरण दाहाल र बिबेक मगरको  निर्देशन तथा कथा रहेको छ । ‘सानुमाया’ अघि महेन्द्र राज बरालको तिमी कहाँ , जोगी हैन भोगी , नभए सहारा , बोलिदेउ  सान्नानी , रूमालै चिनो धोइधोइ  , जस्ता गीतहरुबाट दर्शकको मन जित्न  सफल भैसकेका छन् ।