‘धोका दियौ’मा चिरञ्जिवी र कृतिशा

आर्टिष्ट खबर, जेठ, काठमाडौं ।

गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि सार्वजनिक गरिएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिनु भएको छ ।

सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गर्नुभएको हो । गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गर्नुभएको छ । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।