विधानको निर्देशनमा पुजा आकाशको ‘धर्ति आकाश’ (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

विधान कार्कीको निर्देशनमा नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । जसमा पछिल्लो पुस्ताका लोकप्रिय कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । 'धर्ति आकाश' बोलको गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियो मेकिंगलाई दर्शकले तारिफ गरेका छन् । यस्तै युट्युव प्रतिक्रिया हेर्नेहो भने कलाकार छनौट र अभिनयको पनि उच्च तारिफ देखिन्छ । उत्सव दाहालले खिचेको भिडियोमा बिकाश दाहालको सम्पादनरहेको छ । भिडियोका निर्देशक कार्कीले आफूले भिडियो निर्देशनको समयमा गीतका शब्दसँग अभिनय गर्न सक्ने कलाकार छनोट गर्ने र गीतको मर्मलाई बुझेर भिडियो बनाउने बताउँदै आएका छन् ।