कलाकार थापा अस्पताल भर्ना

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">कलाकार मुकुन्द थापाको घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । थापालाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको हो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">घाँटी भित्र गिर्खा पलाएको कारण उहाको बुधबार&nbsp; थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताउनु भएको छ । कलाकार संघको एक टोली मंगलबार उहाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेको थियो । अहिले उहाँको अवस्थामा सुधार आइरहेको छ । थापालाई दर्शकले थुप्रै चलचित्रमा खलनायकको भूमिकाबाट चिन्दै आएका छन् ।</p><p style="text-align: justify; "><br></p>