कल्पनाको तीज गीतमा साक्षीको नृत्य (भिडियो)

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

नेपाली नारीहरुको महानपर्व तीज नजिकिदै गर्दा तीज गीतहरु पनि दिनहुँ सार्वजनिक भइरहेका छन् । तीज आउन चार महिना हुँदादेखी नै तीज बिशेष गीतहरु सार्वजनिक भइरहेका थिए भने अब तीज आउने मिति एक महिना पनि नहुँदा बजारमा अर्को तीज गीत सार्वजनिक भएको छ । तीजको मौलिकता झल्किने गरी 'आँखा गयो नयाँ चिजैमा' बोलको गीत सार्वजनिक गरिएको छ ।

कल्पना भण्डारीको स्वर रहेको गीतमा विपिन किरणको शब्द रहेको छ भने श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । गीतको भिडियोमा लोकप्रिय मोडल साक्षी लम्साल र रेश्मा भण्डारीको नृत्य देख्न सकिन्छ । थुप्रै म्युजीक भिडियोमा काम गर्नुभएकी साक्षीले पछिल्लो समय थोरै तर राम्रो भिडियोहरुमा काम गर्दै आउनु भएको छ । साक्षीका अनुसार पछिल्लो समय गुणस्तरिक भिडियोहरुमा काम गर्ने गर्नुभएको छ । साक्षी भन्नुहुन्छ, 'मलाई तीज गीत निकै मन पर्छ । बिभिन्न कारणले खेल्ने मौका मिलेको थिएन अहिले मिल्यो । खुसी लागेको छ ।'

Video: