नेपाल आइडलमा नयाँ निर्णयक, शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय टेलिभिजन गायन रियालिटी शो नेपाल आइडल’मा निर्णायक परिवर्तन हुने खबर यसअघि सार्वजनिक भइसकेको थियो । अब नयाँ निर्णायक को हुने भन्नेबारे टुंगो लागेको छ । अब&nbsp; नेपाल आइडलले चौथो सीजनका लागि गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानलाई निर्णायकको रुपमा फाइनल गरेको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">नेपाल आइडल सीजन ४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । सीजन ३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।&nbsp; ‘नेपाल आइडल’ एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।</p>