कलाकार शम्भुराज थापा ‘बखते’को कोरोनाबाट निधन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।</p><p style="text-align: justify; ">थापाले पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरीबास्सैमा अभिनय गर्नुभएको थियो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुनुहुन्छ । थापाले मह सन्चारका टेलिचलचित्रमा पनि काम गर्नुभएको छ ।&nbsp;</p>