शिव परियारको स्वरमा ‘तड्पी तड्पी’ गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp; &nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीत&nbsp; ‘तड्पी तड्पी’ सार्वजनिक गरिएको छ । गीतमा शुवास कार्कीको शब्द, संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । बिन्दास मिडिया नेटवर्कले अडियो भिडियो गरेको गीतका निर्देशन भने सिर्जन बरालले गर्नुभएको छ ।</p><p style="text-align: justify; ">गीतको भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय देख्न सकिन्छ ।&nbsp; गीतमा आफ्नो श्रीमतीको अर्कैसँगको सम्बन्धका कारण चिरञ्जिवी तनावमा देखिन्छन् । तनावमा रहेका चिरञ्जिवीले श्रीमतीको हत्या गरेर शव बोकी पुलिस स्टेसन गएको र जेल भित्र बस्दा पागल जस्तै उनी बेला बेलामा रुने र सँगसँगै हास्ने गरेको देखाइएको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/BPag7StgOPw" width="640" height="360" class="note-video-clip"></iframe><br></p>